Rajtamu.blogsome.com
Inside Rajtamu Webpage:- Nepali Folk : Modern : Pop : Remix : Comedy : Gurung Music Videos : Nepali News : Events & Entertainments Etc.

:: Introduction

:: Info

:: Wishes

:: Article

:: Poem

:: Gazal

:: Sport

:: News

:: Entertainment

:: My Photos

:: Fan Photos

:: My Office Videos

:: Modern Videos

:: Folk Videos

:: Pop Videos

:: Fun Videos

Designer
Administrator
Youb Raj Tamu
rajtamu05.yahoo.com
Cybersansar Lovely Pokhara Online Live TV Nepal1 Live
My love Fursad.com DCNepal.com

शान्ति

Filed under: Gazal

शान्ति

मेरा गीत गजलहरुमा छन्द गरेर आउ ।
धारीला ती गाजले नयन बन्द गरेर आउ ।।

उडाउला बतासले सुनकेशरी केश त्रि्रो
हुरी चलिरहेछ यहाँ, मन्द गरेर आउ ।

धुन बनेर, जुन बनेर जसरी पनि सुहाउँछ
तर पनि कुनै खास, पसन्द गरेर आउ ।

होस गर्नु यहाँ आफ्नै छाँयाहरु दुश्मन छन्
भला जती पनि छन् , द्वन्द गरेर आउ ।

तर आज त्रि्रो प्रमी ‘बिकास’ यो धरापमा छ
फिलहालशान्तिकोआवाजबुलन्दगरेरआउ ।।

विकी

जन्म दिनको उपहार

Filed under: Gazal

जन्म दिनको उपहार

जन्मदिनको कामनामा, शब्द दर्ुइ-चार दिउँला ।
माग तिमी छाति चिरी, मुटू उपहार दिउँला ।। (more…)






















Visitors
Walmart Coupons
©Copyright 2005, www.rajtamu.blogsome.com All Rights Reserved