तमू ल्होछार शुभ-कामना
२५९२ औं तमू ल्होछार (च्यु ल्हो) को सु-अवसरमा देश विदेशमा रहनु भएका समस्त दाज्यु भाई तथा दिदि बहिनीहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र्दिघायू साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना ।
युब राज तमू
http://rajtamu.blogsome.com
Visitors